‘बीबीसी मास्टर सेफ’ शाहलाई एनआरएनएको बधाई तथा शुभकामना

लण्डन । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको टप थ्रि फाइनलिस्टमा पुग्न सफल गैरआवासीय नेपाली सन्तोष साहलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सफलताको लागि बधाई तथा शुभकामना दिएको छ । संघले आफ्नो आधिकारीक टुवीटर ह्याण्डल मार्फत विहिवार रियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाइरहेका ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको टप थ्रि फाइनलिस्ट सन्तोष साहलाई सफलताको लागि शुभकामना दिएको … Continue reading ‘बीबीसी मास्टर सेफ’ शाहलाई एनआरएनएको बधाई तथा शुभकामना